Emblem of Nepal नेपाल सरकार गृहपृष्ठ
गृहपृष्ठनेपालको संविधान

कानुन तथा शासन

नेपालको संविधान

नेपालको संविधान २०७२ साल असोज ३ गते (२० सेप्टेम्बर २०१५) जारी भयो।

मुख्य विशेषताहरू

संरचना

संविधान प्रस्तावना, ३५ भाग, ३०८ धारा र ९ अनुसूचीमा विभाजित छ।

पूर्ण पाठ पढ्नुहोस् (कानुन आयोग) →
यो पृष्ठ सामान्य जानकारीका लागि हो।